Uncategorized

Support Society Nepal Establishes Reading Corners Across Schools in Melauli

          The initiative, spearheaded by Support Society Nepal in collaboration with local educational authorities, aims to provide students with dedicated spaces equipped with a diverse selection of books, educational materials, and interactive learning resources. These Reading Corners are designed to inspire curiosity, creativity, and critical thinking among young learners. Speaking at …

Support Society Nepal Establishes Reading Corners Across Schools in Melauli Read More »

कदर पत्र ग्रहण गरिदिनु हुनु हार्दिक अनुरोध

हामी स्वदेश तथा बिदेशमा बस्ने २०७ जना दाजुभाई तथा दिदीबहिनीहरु मिलेर सस्तो र भरपर्दो स्वास्थकर्मी सहितको एम्बुलेन्स सेवा पदान गर्नको लागी एउटा एम्बुलेन्स खरद गरेर संचालनमा ल्याएका छौ l एम्बुलेन्स सेवा चौबिसै घण्टा उपलब्ध हुने छ l एम्बुलेन्स खरद गर्नको लागी मिति २०७८ जेठ देखि एम्बुलेन्स खरिद गरुन्जेल सम्म जम्मा रु. १४,५६,८९३.६० रकम चन्दा मार्फत …

कदर पत्र ग्रहण गरिदिनु हुनु हार्दिक अनुरोध Read More »

“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Free-Montessori) शिक्षा अभियान”

सकारी विद्यालयमा पढाइको राम्रो वातावरण भएमा लाखौँ खर्च गरेर आफ्नो घर छाडेर सहरमा छोरा छोरीलाई पढाउने रहर कसको हुन्छ र ? तर ग्रामीण भेगमा शिक्षाको गुणस्तर धेरै कमजोर भइसकेको छ । पढाइ कमजोर भएकै कारण हाम्रा लाखौँ दाजुभाइ हरु निम्न स्तरको काम गर्न श्रमिक भिषामा खाडी मुलुकतिर जान बाध्य भएका छन् । क्याम्पस तहको शिक्षा …

“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Free-Montessori) शिक्षा अभियान” Read More »

हार्दिक अपिल

बेसाहारा तथा सन्तानबिहिन वृद्ध वृद्धा आमाबुवाहरु एवम आफ्नै छोरा बुहारी हरु बाट उचित स्याहार सुसार तथा मायाममता नपाई अपहेलित जीवन जिउन बाध्य वृद्ध वृद्धाहरु जो दु:खद जीवनका अन्तिम दिनहरु रुदै बिताइरहेका छन् उहा हरुका लागि खान, बस्न र लत्ताकपडा तथा औषधोपचार लगायत उहाहरुका मानसिक, पारिवारिक तथा सामाजिक पिडाहरुमा मलमपट्टी लगाई आरामदायी जीवन जिउन सहज गर्न …

हार्दिक अपिल Read More »

अब मदिराको व्यापार नगर्ने: लाइसेन्स फिर्ता

आज आयोजित सपोर्ट सोसाइटी नेपालको शैक्षिक वातावरण निर्माण अभिमुखिकरण कार्यक्रममा गाउघरमा बालमैत्री शैक्षिक वातावरणको बाधक बनीरहेको रक्सी बेचबिखन तथा सेवन कार्यलाई बन्द गर्ने कार्यमा सहयोग पुरयाउन बिगत तीनबर्ष देखि नेपाल सरकारको इजाजत प्राप्त गरि मदिराको व्यापार गर्ने ठुला व्यापारी श्रीशरद सिंह ज्युले आफ्नो नाममा रहेको मदिरा बेचबिखन गर्न नेपाल सरकारले दिएको इजाजतपत्र मेलौली नगरपालिका वडा …

अब मदिराको व्यापार नगर्ने: लाइसेन्स फिर्ता Read More »