शैक्षिक गुणस्तर सुधारका लागी मेलौलीमा अन्तरक्रिया कार्यक्रम
सपोर्ट सोसाइटी नेपाल – बैतडीको मेलौलीमा शैक्षिक गुणस्तर सुधार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सपोर्ट सोसाईटी नेपालको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको हो । सपोर्ट सोसाईटी नेपालका अध्यक्ष राम सिंह नेगीको अध्यक्षता तथा मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्ण सिह नायकको प्रमुख आतिथ्य रहेको थियो । भने …
शैक्षिक गुणस्तर सुधारका लागी मेलौलीमा अन्तरक्रिया कार्यक्रम Read More »

