“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Free-Montessori) शिक्षा अभियान”
सकारी विद्यालयमा पढाइको राम्रो वातावरण भएमा लाखौँ खर्च गरेर आफ्नो घर छाडेर सहरमा छोरा छोरीलाई पढाउने रहर कसको हुन्छ र ? तर ग्रामीण भेगमा शिक्षाको गुणस्तर धेरै कमजोर भइसकेको छ । पढाइ कमजोर भएकै कारण हाम्रा लाखौँ दाजुभाइ हरु निम्न स्तरको काम गर्न श्रमिक भिषामा खाडी मुलुकतिर जान बाध्य भएका छन् । क्याम्पस तहको शिक्षा …
“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Free-Montessori) शिक्षा अभियान” Read More »