हार्दिक अपिल

Share this Story

बेसाहारा तथा सन्तानबिहिन वृद्ध वृद्धा आमाबुवाहरु एवम आफ्नै छोरा बुहारी हरु बाट उचित स्याहार सुसार तथा मायाममता नपाई अपहेलित जीवन जिउन बाध्य वृद्ध वृद्धाहरु जो दु:खद जीवनका अन्तिम दिनहरु रुदै बिताइरहेका छन् उहा हरुका लागि खान, बस्न र लत्ताकपडा तथा औषधोपचार लगायत उहाहरुका मानसिक, पारिवारिक तथा सामाजिक पिडाहरुमा मलमपट्टी लगाई आरामदायी जीवन जिउन सहज गर्न सपोर्ट सोसाईटी नेपालले निकट भविस्यमा बैतडी जिल्लाको ग्रामीण भेगमा एउटा बृद्धाश्रम सन्चालन गर्ने अभियान सुरु गरेकोले उक्त कर्यमा यहा हरुका महत्वपुर्ण सल्लाह सुझाव तथा सहयोगको लागि देश बिदेशमा बस्ने सम्पुर्ण सहयोगी तथा मानवीय मन हरु प्रति हर्दिक अपिल गर्दछौ।


“आऔं एक अर्कालाई सहयोग गरौं र सँगसँगै अगाडि वढौं”