Day: August 28, 2019

“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Montessori) शिक्षा अभियान”

सकारी विद्यालयमा पढाइको राम्रो वातावरण भएमा लाखौँ खर्च गरेर आफ्नो घर छाडेर सहरमा छोरा छोरीलाई पढाउने रहर कसको हुन्छ र ? तर ग्रामीण भेगमा शिक्षाको गुणस्तर धेरै कमजोर भइसकेको छ । पढाइ कमजोर भएकै कारण हाम्रा लाखौँ दाजुभाइ हरु निम्न स्तरको काम गर्न श्रमिक भिषामा खाडी मुलुकतिर जान बाध्य भएका छन् । क्याम्पस तहको शिक्षा …

“ग्रामीण भेगका टोलटोलमा निःशुल्क मन्टेस्वरी (Montessori) शिक्षा अभियान” Read More »

हार्दिक अपिल

बेसाहारा तथा सन्तानबिहिन वृद्ध वृद्धा आमाबुवाहरु एवम आफ्नै छोरा बुहारी हरु बाट उचित स्याहार सुसार तथा मायाममता नपाई अपहेलित जीवन जिउन बाध्य वृद्ध वृद्धाहरु जो दु:खद जीवनका अन्तिम दिनहरु रुदै बिताइरहेका छन् उहा हरुका लागि खान, बस्न र लत्ताकपडा तथा औषधोपचार लगायत उहाहरुका मानसिक, पारिवारिक तथा सामाजिक पिडाहरुमा मलमपट्टी लगाई आरामदायी जीवन जिउन सहज गर्न …

हार्दिक अपिल Read More »