एम्बुलेन्स सेवा संचालन सम्बन्धी सपोर्ट सोसाइटी नेपालको हार्दिक अपिल

Share this Story
एम्बुलेन्स सेवा संचालन सम्बन्धी सपोर्ट सोसाइटी नेपालको हार्दिक अपिल
बिबिन्न प्रकारका सर्ने तथा नसर्ने प्रकृतिका रोगहरुको कारण स्वास्थ्य समस्यामा परेका बिरामीहरु लाई समयमै स्वास्थ्य संस्था वा अस्पतालमा पुरयाउन सहज बनाउने उदेश्यले यस सपोर्ट सोसाइटी नेपाल संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएकोले सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्न बिस लाख (2000000) जति रकमको कमि भएकोले परोपकारी मन भएका आदरणीय महानुभाब हरुलाइ तपसिलको बैंक खातामा आफुले सकेको आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ
NCC Bank
Branch Melauli, Baitadi, Nepal
Account Name: Support Society Nepal
Current A/C No. : 1490000006701
हजुरहरुले बैंकमा जम्मा गरेको आर्थिक सहयोगको अभिलेख राखिने भएकोले हजुरहरुले गरेको आर्थिक सहयोगको बैंक भौचर यस सहयोगी समाज नाम गरेको फेसबुक मेसंजर ( Facebook messenger ) मा फोटो खिचेर वा scanning गरेर पठाइदिनु अनुरोध गर्दछौ .
हजुरहरुले आफुसक्दो गरेको सहयोगले समस्यामा परेका महानुभाबहरुको घाउमा मलमपट्टी लगाउन हामि सफल हुने छौ
आऔ एक अर्कोलाई सहयोग गरौ र संगसंगै अगाडी बढौ
धन्यवाद
Support Society Nepal
Email: general.enquiry@supportsocietynepal.org.np
सबै सहयोगी हरु सम्म पुरयाउन कृपया यो पोस्ट लाइ सेयर गरिदिन हार्दिक अनुरोध गर्दछौ